काभ्रेभीरमा ब्लास्टिङ गरेर सडक निर्माण

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ३ गते । राष्ट्रिय गौरबको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत सबैभन्दा कठिन मानिएको काभ्रेभीरमा सडक फराकिलो बनाउने कार्य अन्तिमचरणमा पुगेको छ । म्याग्दी र मुस्ताङको सिमाना स्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको काभ्रेभीरमा ६ महिना अघि देखि सडक फराकिलो बनाउन विष्फोटक पदार्थ मार्फत ब्लास्टिङ गरेर पहाड फुटाउन थालिएको थियो । एकहजार ६ सय … Continue reading काभ्रेभीरमा ब्लास्टिङ गरेर सडक निर्माण